मेयर अधिकारीमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन माग
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार १८:३८:४९
२६ जेठ, स्याङ्जा । स्याङ्जामा कोरोना संक्रमित बढेसँगै गल्याङ नगर अस्पताललाई आसुलेसन वार्ड बनाउन आइतबार गल्याङ नगरपालिका पुगेका स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री कै सामुन्ने मेयर भुपराज अधिकारीले स्वास्थ्य शाखा प्रमुख लिलाबल्बभ भण्डारी केही दिनदेखि तनावमा रहेको बताएका छन् ।
नगर हस्पिटललाई आइसुलेसन बनाउने विषयमा छलफल गर्नका लागि प्रजिअ क्षेत्री, एसपी विमलराज कँणेल र पत्रकारहरु आइतबार गल्याङ पुगेका थिए । प्रजिअ क्षेत्रीले स्वास्थ्य शाखा प्रमुखको खोजी गरेपछि शुक्रवार राजीनामा लिएर आएको, त्यसपछि मोबाइल स्वीचअफ गरि सम्पर्कबिहीन रहेको जानकारी दिदै मेयर अधिकारीले भण्डारी केही दिनदेखि तनावमा रहेको बताएका थिए ।
प्रमुख जिल्ला अधिकारीकै सामुन्ने नगर प्रमुखले तनावको कारण भने गल्याङमा रहेको क्वारेन्टाइन भएको जनाएका थिए । हिजो आइतबार बिहान ८ बजे घरबाट निस्किएका भण्डारीको शव साँझ मात्र फेला परेको थियो । मृतकका परिवारले मेयर अधिकारी माथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउनु पर्ने माग प्रहरी समक्ष गरेका छन् ।
गल्याङ नगरपालिकामा कार्यरत केही स्वास्थ्यकर्मीहरुले नै भण्डारीको आत्महत्यामा मेयर अधिकारीको अप्रत्यक्ष भूमिका रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार