निजी क्षेत्रलाई तर्साउने अख्तियार विधेयक रोक्ने नेकपाको निर्णय
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार २३:४६:१८
१० असार, काठमाडौं । विवादास्पद र आलोचित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक सत्तारुढ नेकपाले रोकेको छ । राष्ट्रियसभामा पेश भएको अख्तियारसम्बन्धि तत्काल अगाडी नबढाउन नेकपाले निर्देशन जारी गरेको छ ।
नेकपाको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ चर्को विरोध गरेका थिए । साथै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेकपालाई विधेयक अगाडी नबढाउन आग्रह गरेका छन । प्रतिपक्षीसँगै सत्तापक्षका सांसदले समेत विरोध जनाएपछि नेकपाले तत्काल विधेयक अगाडी नबढाउने निर्णय गरेको हो ।
अख्तियार विधेयक बहसमा आएदेखि निजी क्षेत्रले विरोध गर्दै आएका छन । तर व्यवसायीको गुनासो नसुनेको सरकारले विधेयक जबर्जस्त अगाडी बढाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार