पूर्वराजा ज्ञानेन्द्र भन्छन- जनताको स्वास्थ्यमाथि ओली सरकारको खेलबाड !
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार ०:४९:५४
१० असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन । सामाजिक सञ्जाल ट्वीटरमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ज्ञानेन्द्रले नागरिकको सुरक्षा, स्वास्थ्य र जिविकोपार्जनमा सरकारको काम प्रभावकारी नभएको टिप्पणी गरेका हुन ।
ट्वीटरमा शेयर गरेको विज्ञप्तीमा उनले लेखेका छन, राष्ट्रियता नै हाम्रो मुल मन्त्र र एकता नै शक्ति हो तर जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्याका सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ?
पछिल्लो समय ओली सरकारको आलोचना भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्रले पनि असन्तुष्टि व्यक्त गरेका हुन । खासगरी कोरोना महामारी नियन्त्रणमा सरकारले गम्भिर ध्यान नदिँदा जनताको स्वास्थ्यमा खेलबाड भएको पूर्वराजा ज्ञानेन्द्रको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार