सर्पले टोक्दा १८ महिने बालकको मृत्यु
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार २०:४८:९
◊ धीरुभाइ
११ असार सप्तरी । विषालु सर्पको टोकाइबाट सप्तरीमा बिहीबार एक डेढ वर्षीय बालकको मृत्यु भएको छ । सर्पको टोकाइबाट जिल्लाको राजगढ गाउँपालिका वार्ड नम्बर ६ ईर्नवा बस्ने मो.तैयब खानको करिब १८ महिनाको छोराको सर्प मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेको बेला गएराती सर्पले टोक्दा सिकिस्त अवस्थामा उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
रारामा पर्यटकले प्लास्टिकजन्य फोहोर ल्याउन नपाउने
जेठ ३, २०८१ बिहिबार
इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्यो
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
मर्स्याङ्दी जलविद्युत उत्पादनमा वृद्धि
जेठ ३, २०८१ बिहिबार