पुटिन सन् २०३६ सम्म रुसको राष्ट्रपति भइरहने पक्का
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १९:४९:१९
१२ असार, एजेन्सी । रुसका राष्ट्रपति भ्लादमिर पुटिन सन् २०३६ सम्मै सत्तामा रहने भएका छन । झण्डै एक हप्ता लामो मतदानपछि सार्वजनिक भएको मतदानअनुसार पुटिन अझै डेढ दशक सत्तामा रहन पाउने भएका हुन ।
उनलाई सत्तामा राख्नका लागि संविधान संशोधन गरिउको छ । पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेपनि उनलाई थप समय शक्तिमा रहिरहन संवैधानिक रुपमै अधिकार मिलेको हो ।
संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका थिए। त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो। प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उनले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो पनि खुलेको छ ।
राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो। तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अब सन् २०३६ सम्म सुनिश्चत भएको हो।
खासगरी अमेरिकालाई समेत जितेर विश्वकै शक्तिशाली देश बनेको रुसमा पुटिन सर्वाधिक लोकप्रिय छन । खासगरी उनको काम गर्ने शैली रुस जनता निकै मन पराउने गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार