सलहको ठूलो झुण्ड नेपाल भित्रियो, थप जोखिम बढ्यो
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १८:४२:५०
१५ असार, काठमाडौँ । सलहको ठूलो झुण्ड नेपाल प्रवेश गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यसअघिभन्दा ठूलो झुण्ड नेपाल प्रवेश गरेको बताएको हो ।
मन्त्रालयले सलह नियन्त्रणका लागि गठन गरेको सुचना केन्द्रका रामकृष्ष्ण सुवेदीले पछिल्लो चौबिस घण्टामा तराईका विभिन्न जिल्लाबाट ठूलो संख्यामा सलह भित्रिएको जानकारी दिएका हुन ।
ठूलो झुण्ड फेरि नेपाल प्रवेश गरेकाले त्यसले ठूलो क्षति पुर्याउने अनुमान गरिएको छ । यसका विषयमा मन्त्रालयले काम गरिरहेको र थप ठूलो झुण्ड नेपाल प्रवेश गरेमा जोखिम निम्तिने उनको भनाई छ ।
खासगरी नलवपरासी, कपिलवस्तुबाट भित्रिएर पहाडका जिल्लामा सलह भित्रिने खतरा रहेको सरकारी अधिकारीहरुको भनाई छ ।
यसअघि सरकारले नेपाल प्रवेश गरेको झुण्ड सानो रहेको भन्दै त्यसबाट नआत्तिन आग्रह गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार