लकडाउनपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढ्यो
नेपालबहस संवाददाता
असार १६, २०७७ बुधबार ४:१८:४
१६ असार, काठमाडौं । लकडाउनपछि पहिलो पटक नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राती १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले आईओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैँसा, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८० पैसा, हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैँसा मूल्य बढाएर सूची पठाएपछि नेपाल आयल निगमले पनि मूल्य समायोजन गरेको हो ।
गएको २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता निगम मूल्य समायोजन गरेको थिएन । लकडाउनपछि पहिलोपटक निगमले मूल्य बढाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
यस्ता छन् अल्सरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित
जेठ १३, २०८१ आइतबार
नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम
जेठ १३, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम पास गर्ने तयारी
जेठ १३, २०८१ आइतबार
काठमाडौमा तापक्रम बढ्दो क्रममा, तराईमा ४१ डिग्री नाघ्यो
जेठ १३, २०८१ आइतबार
सहकारी ठगीविरुद्ध सडकमा कांग्रेस : आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दै
जेठ १३, २०८१ आइतबार
टीओआर टुंग्याउन शीर्ष नेताको बैठक आज बस्दै
जेठ १३, २०८१ आइतबार