पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन
नेपालबहस संवाददाता
असार २८, २०७७ सोमबार १:१०:०
पर्वत । अविरल वर्षाका कारण भिरबाट पहिरो खस्दा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । कुस्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो जाँदा आज बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।
बिहानैदेखि स्काभेटर प्रयोग गरेर केहीबेरअघिदेखि दुईतर्फी नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार सडकमा ठूलोमात्रामा ढुङ्गामाटो थुप्रिएकाले पहिरो पन्छाउन ढिलाइ भएको हो । सडक सञ्चालन भएसँगै पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउँदै गरेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् भने यस क्षेत्रबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पनि गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ । निर्माणाधीन सडकमा वर्षाका कारण माथिबाट पहिरो झर्दा पटकपटक अवरुद्ध हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार