पहिरोले राजमार्गका विभिन्न सडक अवरुद्ध
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १४:४१:२६
काठमाण्डौ । बर्षापछिको पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन । पहिरोले सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, लमजुङ–मनाङ सकडखण्ड, सुदुरपश्चिमको साँफे–मार्तडी सडकखण्ड, काठमाडौं–भीमफेदी सडकखण्ड पनि अवरुद्ध भएका हुन ।
पहिरोका कारण सिद्धार्थ राजमार्गमा गाडी चलेका छैनन् । कर्णाली राजमार्गको जुम्ला सडकखण्डमा पहिरो गएका कारण गाडी चल्न सकेका छैनन् । यस्तै लमजुङ–मनाङ सडकखण्डमा पहिरो हटाउने काम भइरहेपनि बाटो खुलिसकेको छैन ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका ४ र बेशीशहर ६ मा हिजो पहिरो खसेको थियो । यस्तै म्याग्दी–जोमसोम सडकखण्डमा पनि हिजोदेखि गाडी चलेका छैनन् । यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो खसेपछि गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । पहिरोका कारण साँफे – मार्तडी सडकखण्ड पनि अवरुद्ध छ । बाजुराको बुढीगंगा नगरपालिका २ अम्कोटमा पहिरो गएकालेसडकखण्ड अवरुद्ध भएको हो ।
पहिरोका कारण काठमाडौँ मकवानपुर सडक पनि अबरुद्ध छ । पहिरो हटाउने काम भएपनि गाडी चल्न सक्ने अवस्था भइसकेको छैन । बाढी तथा पहिरोका कारण देशका अरु राजमार्गका भित्री सडक पनि अवरुद्ध छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार