लकडाउनमा मयुर यातायातले थाल्यो सेवा
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १८:४६:१
काठमाडौं । लकडाउनको लामो समयसम्म ठप्प बनेका सार्वजनिक यातायात अहिले मौन आन्दोलनमा छन । सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरेपनि यातायात व्यवसायी भने नयाँ नयाँ शर्त राख्दै तत्काल गाडी चलाउने तयारीमा छैनन् ।
कुनै बेला यातायात व्यवसायीको यही सिण्डीकेट तोडेको मयूर यातायातले अहिले लकडाउनपछि फेरि आफ्नो सेवा सुचारु गरेको छ । मयुर यातायात कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको बताएका छन ।
मयुर यातायातले सोमबारदेखि गाडी चलाउने निर्णय गरेको हो । उपत्यकामा ६ वटा बसमार्फत मयुरले गाडी चलाएको छ । जसमध्ये ४ वटा चक्रपथमा छन । झण्डै ५० वटा बस रहेको मयुरले विस्तारै विस्तारै सबै गाडी चलाउने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार