काठमाडौंमा चल्न थाले सार्वजनिक यातायात
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार २०:५:५६
काठमाडौं । आफ्ना माग पूरा नभएसम्म गाडी नचलाउने यातायात व्यवसायीले विस्तारै अडान छाडेर सडकमा यात्रुलाई सेवा दिन थालेका छन । सोमबार काठमाडौँका केही ठाउँमा सार्वजनिक गाडीले यात्रुलाई सेवा दिइरहेको देखिएको छ ।
मयुर यातायात र संयुक्त यातायातले सार्वजनिक बसेको सेवा थालेका छन । चलेका गाडीमा यात्रु निकै थोरै छन भने दुई सिट छाडेर यात्रु बसेको देखिन्छ । गाडीमा चढ्ने यात्रुलाई सहचालकले मास्क र स्यानिटाइजर दिएर स्वागत गरेको देखिन्छ ।
सरकारले गएको बिहीबार दोब्बर भाडा लिएर यातायात व्यवसायीलाई गाडी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर व्यवसायीले भने स्वास्थ्य सुरक्षा नभएको भन्दै गाडी नचलाउने निर्णय गरेका थिए । महिनौदेखि थन्किएका गाडीको अवस्था हेरेर केही व्यवसायीले गाडी चलाउन थालेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार