मेलम्चीको सुरुङमा दुई जना बेपत्ता, दुईको जिवितै उद्धार
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १९:५८:५७
काठमाडौं । बर्षौदेखि प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा रहेको सुरुङमा एक जना इन्जिनियर र चालक बेपत्ता भएका हुन ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम हेर्न गएका ४ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई जनाको जिवित्तै उद्धार गरिएपनि दुई जनालाई भेट्टाउन नसकिएको प्रहरीले जनाएको छ ।
जिवितै उद्धार गरिएका दुई जनालाई हेलिकोप्टरमार्फत काठमाडौ ल्याउन लागिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार