मालपोत सप्तरीका नासु १३ हजार घुससहित पक्राउ
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार २१:२:७
◊ धीरुभाइ
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक टोलीले भूमी सुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजका एक कर्मचारी घुस रकमसहित मंगलबार पक्राउ परेको छ ।
आयोगका टोलीले घुस रकमसहित मालपोतका मुद्धा फाँटका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
जग्गा सम्बन्धी मुद्धामा एक सेवाग्राहीसँग १३ हजार रुपियाँ घुस लिदै गर्दा ठाकुरलाई आयोगको अपरेशन टोलीले पक्राउ गरेको उनले बताए । पक्राउ परेको उनलाई आयोगकै टोलीले लगेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार