किन बाेलायाे सनराईज बैंकका सञ्चालकलाई राष्ट्र बैंकले ?
नेपालबहस संवाददाता
साउन ११, २०७७ सोमबार ०:५०:२५
११ साउन, काठमाडौं । पछिल्लो समय सीईओको राजीनामालाई लिएर सनराइज बैंकमा देखिएको आन्तरिक विवादका विषयमा नेपाल राष्ट्र बैंकमा छलफल भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारी र सनराइज बैंकका सञ्चालकबीच छलफल भएको हो ।
बालुवाटारमा आज दिउँसो एक घण्टा छलफल भएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । राष्ट्र बैंकमा सकारात्मक छलफल भएको र अहिले देखिएको विवाद अब छिट्टै समाधान हुने अपेच्क्षा सनराइज बैंकका सञ्चालकको छ ।
बैंकका सीईओको राजीनामा, सञ्चालकबीच आन्तरिक विवाद लगायतका विषयमा सञ्चारमाध्यममा समाचार आएपछि राष्ट्र बैंकले छलफलका लागि सातै जना सञ्चालकहरुलाई बालुवाटार बोलाएर जानकारी लिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सचेतकहरुसँग छलफल सकिएपछि संसद बैठक सुरुहुने
जेठ ८, २०८१ मंगलबार
चिनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
जेठ ८, २०८१ मंगलबार
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
जेठ ८, २०८१ मंगलबार
कुमारी बैंकको विनाधितो फोन लोन सुविधा
जेठ ८, २०८१ मंगलबार