ओली-प्रचण्ड वार्ता निष्कर्षविहिन
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १९:१०:१२
१९ साउन, काठमाडौं । हिजोकै बैठकको निरन्तरतास्वरुप सहमति जुटाउन बसेको सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीचको वार्ता आज पनि निष्कर्षविहिन भएको छ । आज बिहानदेखि बालुवाटारमा बसेको अध्यक्षद्धयको वार्ता निष्कर्षविहिन भएको नेताहरुले बताएका छन् । छलफल भोलि पनि हुनेछ ।
ओली र प्रचण्डबीच अहिलेको विवाद समाधान गर्ने गरी सहमति नभएपछि वार्ता निष्कर्षविहिन भएको हो । हिजोजस्तै आजको बैठकमा पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।
भोलि बेलूकी ५ बजे बस्नेगरी बैठक सकिएको नेताहरुले बताएका छन । नेकपामा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुले ओलीको राजीनामा माग गरेपछि विवाद चर्किएको हो । तर ओलीले राजीनामा नदिने बरु पार्टी फुटाउने चेतावनी दिएपछि नेताहरुबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार