नेप्सेकाे समस्या समाधान, कारोबार शुरु
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १७:५८:१५
२१ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को बुधबारको कारोबार केहीबेर अघिदेखि शुरु भएको छ । सर्वरमा प्राविधिक समस्या आएपछि कारोबार भर्खरै मात्र शुरु भएको हो ।
नेटवर्कमा केहि समस्या आएको कारण ११ बजे कारोबार सुरु हुने गरेको कारोबार समयमै हुन नसकेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सर्वर र ब्रोकरको टिएमएसमा कम्युनिकेट नहुँदा नेटर्वकमा समस्या आएको हो ।
आज ११ः४५ बजेदेखि ३ः४५ बजेसम्म सेयर कारोबार हुने भएको छ । नेप्सेका अनुसार नेटवर्किङमा आएको समस्या समाधान भएको छ । अब ११ः४५ बजेबाट कारोबार शुरु हुनेछ ।
यसअघि नेप्सेले प्राविधिक समस्याका कारण नियमित समय ११ बजेबाट शेयर कारोबार हुन नसकेको जानकारी गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
राष्ट्रियसभा बैठक अपरान्ह ४ः३० बजे बस्ने
जेठ ३, २०८१ बिहिबार
चीन भ्रमणमा पुटिन, सी जिनपिङले गरे रातो कार्पेटमा स्वागत
जेठ ३, २०८१ बिहिबार
चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै
जेठ ३, २०८१ बिहिबार