नेपाल एसबीआई बैंकका डेविट कार्ड हाेल्डरलाई सोल्टी हाेटलमा विशेष छुट
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार २:४४:४
२३ साउन, काठमाडौं । नेपाल एसबीआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट दिनेगरी सम्झौता भएको छ।
नेपाल एसबीआई बैंकका सबै भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेड प्रिमियर, नेपालगञ्जमा कार्ड प्रयोग बापत यस्तो छुट हुनेगरी सम्झौता भएको हो।
उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा, सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट सूदर्शन चापागाईबीच भएकाे हाे । साे अवसरमा बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा सोल्टी इन्टरप्राइजेज प्रा.लिका कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थिति थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
सेती नदीको किनारमा बनाइएको सडक
जेठ ३, २०८१ बिहिबार
बिक्रीका लागि राखिएको उखु
जेठ ३, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
ओली र प्रचण्डपछि सभामुखले थाले सचेतकसँग छलफल, संसद ढिला सुरु हुने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार