प्रधानमन्त्री रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसर देखिएको राणाको टीप्पणी
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार २३:२९:४८
२६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक, लिम्पियाधुरा फिर्ता लिने राष्ट्रिय चाहनाबाट विमुख भएर प्रधानमन्त्री केपी ओली रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसर देखिएको टीप्पणी गरेका छन् ।
राष्ट्रियता जोगाउने जिम्मेदारी प्रधानमन्त्री ओलीले भूलेबाट ठोरी–ठोरी भन्दाभन्दै वाल्मीकि जन्मन सक्ने राणाले इंगित गरे । ‘मूल हाँक लिपुलेक, लिम्पियाधुरा फिर्ता लिनु हो । राष्ट्रिय चाहना यही हो,’ वर्तमान सन्दर्भमा टीप्पणी गर्दै राणाले सोमबार ट्वीट गरे ।
‘प्रधानमन्त्रीले तर कुटनीति, वार्ताबाट भोगचलन कायम गर्ने जिम्मा भूले जस्तो छ,’ उनले सामाजिक संजालमा लेखेका छन् । ‘शब्द आडम्बरले राष्ट्रियता जोगिने होइन । राम–राम, ठोरी–ठोरी जप्दाजप्दै वाल्मीकि जन्मिए अर्कै प्रसंग । त्यसो भए रुपान्तर, विषयान्तर दुबै हुनेछ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार