सेक्सका लागि सबैभन्दा प्रभावकारी आसनहरु के-के हुन् ?
नेपालबहस संवाददाता
साउन ३१, २०७७ आइतबार ३:१४:९
३१ साउन, काठमाडाैं । सेक्सका अनेक चर्चा हुन्छन् । मान्छेलाई सेक्स अनिवार्य मानिन्छ । सेक्समा सन्तुष्ट नहुँदा धेरै समस्यामा पर्ने गरेको हुन्छन् । यौन मानव जीवनको एक अभिन्न र निक्कै महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । यौन संसर्गलाई आनन्ददायी बनाउने केही प्रभावकारी र सरल आसनहरु छन् ।
१. केटी केटाको काखमाः
केटा कुर्सीमा बस्ने र खुट्टामुनि सिरानी राख्ने । अनि केटाको काखमा बस्ने । केटीले आफ्ना खुट्टा केटाको काँधमा राख्दा केटा नजिक हुन पाउँछ । यसपछि केटाले यौन क्रिडा शुरु गर्न सक्छ । यो आसन चरमोत्कर्षका लागि निक्कै प्रभावकारी मानिएको छ ।
२. किचन टेवल आसनः
यो आसन ओच्छ्यानमा भन्दा अन्यत्र टेवल वा किचन टेवलमा प्रयोग गर्न सकिन्छ । यो आसनमा केटी टेवलमा सुत्ने र खुट्टा केटाको काँधमा राख्ने अनि केटाले यौन क्रिडा शुरु गर्ने । यो पनि चरम सन्तुष्टी पाउने अर्को तरिका हो । यद्यपी यो आसनका लागि केटा केटीले नुहाएको र सफा रहेको हुनु पर्छ ।
३. कमल आसनः
यो आसनलाई सबै भन्दा बढी पसिना आउने र निकट सेक्स आसन पनि भनिन्छ । यसमा केटी केटाको काखमा बस्छे र उसकै अनुहारमा हेर्छे । केटा र केटीको फर्किने दिशा एउटै हुन्छ । एक अर्कालाई अठ्याएर गरिने यौन क्रिडामा पनि चरमोत्कर्ष छिटो अनुभव हुने बताइन्छ ।
४. पुल आसनः
यो आसनमा केटा घुडा भुँइमा छुने गरि बस्छ । केटी ९० डिग्रीको कोण पर्ने गरी केटा तिर फर्केर हातले टेक्छे । अनि विस्तारै केटाले यौन क्रिडा शुरु गर्दा चरमोत्कर्ष अनुभव हुन धेरै समय लाग्दैन ।
५. सिँडी आसनः
यो सिँडी आसन सिँडीमा गरिन्छ । यो आसनमा केटीले उपल्लो सिँडीमा घुँडा टेक्छे भने केटाले माथिल्लोमा घुँडा टेक्छ । त्यसपछि यौन क्रिडा गर्दा आनन्दको स्तर नै फरक पर्छ ।
६. समथर आसनः
यो आसनमा केटी कुनै समथर ठाउँमा बस्छे र खुट्टा केटाको काँधमा राख्छे । केटीले केटाको घाटीमा हातले बेर्छे अनि केटाले यौन क्रिडा थाल्छ । यो आसनमा चरमोत्कर्ष अनुभव गर्न धेरै बेर लाग्दैन ।
७. पुतली आसनः
यो पुतली आसनमा केटी ओच्छ्यानको छेउँ वा कुनै टेवलको छेउँमा सुत्छे जहाँबाट खुट्टा तल झुण्ड्याउन मिल्छ । केटो घुडा टेकेर केटीको जिउँमा प्रवेश गर्छ । यो आसनमा पनि केटीले खुट्टा केटाको काँधमा राख्छे । यो पनि चरमोत्कर्षमा पुग्ने सहज विधी हो ।
८. सिरानी आसनः
यो आसनमा केटी सामान्य तरिकाले सुत्छे र उसको कम्मर मुनी सिरानी राखिन्छ । अलिकति उठेको महिलाको तल्लो भागलाई समेट्दै पुरुषले माथीबाट यौन क्रिडा शुरु गर्छ । यो आसनमा केटीको भंगाकुरमा केटाको प्रहार नजिकबाट पर्ने हुँदा निक्कै आनन्दादायी हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार