महिला सहयात्रा लघुवित्तको निर्वाचन कार्यक्रम स्थगित
नेपालबहस संवाददाता
भदौ ७, २०७७ सोमबार १:३५:४३
७ भदौ, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आगामी भदौ ११ गते बस्ने गरि तोकेको सर्वसाधारण शेयरधनीहरुको निर्वाचन कार्यक्रम स्थगित गर्ने जानकारी गराएको छ । लघुवित्तले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई एक पत्र लेख्दै आगामी भदौ ११ गते मकवानपुर चित्लाङमा रहेको केन्द्रीय कार्यालयमा बिहान ११ बजे गर्न लागिएको कार्यक्रम स्थगित गरेको जनाएको हो ।
विद्यमान कोभीड–१९ का कारण साधारण शेयरधनीलाई आवजावत गर्न संम्भव नभएको भन्दै गत भदौ ४ गते बसेको संचालक समितिको ११३ औं बैठकले निर्धारित कार्यक्रम रोक्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार