पुर्नबीमा कम्पनीमा भुसाल, समितिको सदस्यमा लम्साल
नेपालबहस संवाददाता
भदौ ९, २०७७ मंगलबार २३:५:११
९ भदौ, काठमाडौं । नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा यमलाल भुसाललाई कामकाज गर्ने गरि ताेकेकाे छ । सरकारले यसअघि सञ्चालक रहेका भुसाललाई अध्यक्षमा चयन गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै अर्को निर्णय नभएसम्म भुसाललाई नै कार्यभार दिएको कम्पनी सचिव विष्णुप्रसाद उपाध्यायले जारी गरेको पत्रमा भनिएको छ । त्यस्तै संचालक समितिको सदस्यमा रमेश लम्साललाई मनोनयन गरिएको छ ।
भुसाल अर्थमन्त्रालयका कर्मचारी हुन् । नेपाल पुर्नबीमा कम्पनी सरकारी लगानीमा सञ्चालित पब्लिक कम्पनी हो । नवनियुक्त अध्यक्ष भुसालले सोमबार बीमा समिति पुगेर शपथ लिएका छन् ।
भुषाल यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणमा थिए । भुषालले अर्थमन्त्रालयमा आउनुअघि प्रधानमन्त्री कार्यालयमा रहेर काम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार