एनएलजी इन्स्योरेन्सको लिलाम शेयर तपाईंलाई पर्यो कि परेन ? कति भयो कटअफ रेट
नेपालबहस संवाददाता
भदौ ९, २०७७ बुधबार ०:५९:४८
९ भदौ, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आज लिलामी शेयरको शिलबन्दी बोलपत्र खोलेको छ । क्यापिटलका अनुसार संस्थापक शेयरको प्रारम्भिक कटअफ रेट १२५.५० रुपैयाँ र साधारण शेयरको प्रारम्भिक कटअफ रेट ६०५ रुपैयाँ कायम भएको छ । तर अन्तिम भेरिफिकेशन भने आउन बाँकी छ । उल्लेखित रेटमा सामान्य परिवर्तन आउनसक्ने क्यापिटलले जनाएको छ । अन्तिम तथ्याङ्क तयार गर्ने क्रम जारी रहेकाले कति जनाले शेयर पाए भन्ने जानकारीसहित पुरा जानकारी भने आइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार