युनाइटेड फाइनान्स छोडेका पोखरेल नेपाल इन्स्योरेन्समा नियुक्त
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार २१:१३:३९
१० भदौ, काठमाडौं । केही महिनाअघि मात्र युनाइटेड फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बाहिरीएका ईश्वर पोखरेल नेपाल इन्सुरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । उनीसँग नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलो बैंकहरूमा पनि काम गरेकाे अनुभव छ ।
कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले इन्सुरेन्सको नायब महाप्रबन्धकमा निरज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको थियो । बस्नेतसँग यस अघि प्रिमियर इन्स्योरेन्सको लेखाशाखा प्रमुख भएर काम गरेकाे अनुभव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
पालिकाद्वारा अतिविपन्न परिवारको स्वास्थ्य बीमा
जेठ २, २०८१ बुधबार
निःशुल्क सीपमूलक तालिमका लागि ४३ हजार ५८ जनाको आवेदन
जेठ २, २०८१ बुधबार
युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु
जेठ २, २०८१ बुधबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल
जेठ २, २०८१ बुधबार