फर्स्ट माइक्रोफाइनान्सको बोनस तथा लाभांश घोषणा
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार १७:२९:३९
११ भदौ, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को बोनस तथा लाभांश शेयर प्रस्ताव गरेको छ । संस्थाले १३.६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले यस आर्थिक वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस र ४.१८४ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँ नगद बाँड्नेछ ।
अघिल्लो वर्ष यसले १७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८९ प्रतिशत नगद लाभांश दिएको थियो । हाल फर्स्टको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ । अहिले घोषणा गरेको बोनस शेयरपछि संस्थाको पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ पुग्नेछ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र संस्थाकाे आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार