१६ वर्षे इतिहासमा शिखर इन्स्योरेन्सको हकप्रदबाटै चुक्ता पूँजी १ अर्ब ३७ करोड मात्र !
नेपालबहस संवाददाता
भदौ १४, २०७७ सोमबार ०:५२:५७
१४ भदौ, काठमाडौं । विगत १६ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा काम गरेको शिखर इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्व ३७ करोड ४५ लाख मात्र पुगेकाे छ ।
न्यून जोखिम दावीका अलावा वि.सं. २०६१ सालबाट बीमा बजारमा काम थालेकाे यत्ति लामाे समयसम्म पनि कम्पनीको चुक्ता पूँजी डेढ अर्व पनि पुग्न नसक्नुमा भने व्यवसायिक दक्षता र नेतृत्वको दूरदर्शिता नभएको देखिन्छ ।
बीमा बजारमा पूँजी वृद्धिको बहस चलिरहँदा लामोदेखि संचालनमा रहेका ठुला र राम्रा भनिएका कम्पनीले नै पूँजी बढाउन हकप्रदको सहारा लिन पुग्नुलाई सहज मान्न भने सकिन्न ।
बीमा कम्पनी मध्ये अब्बल कहरिएको शिखर इन्स्योरेन्सको ३१ लाख ७१ ह्जार ९३२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले असार १४ गतेबाट साउन १४ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद अहिले सूचीकरण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार