नेपाल राष्ट्र बैंकको तीन वटा ऋणपत्र नेप्सेमा सुचीकृत
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार १९:१५:२८
१५ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकले निष्काशन गरेको ऋणपत्र सुचीकृत भएको छ । बैंकले ६.९७ प्रतिशतको विकास ऋणपत्र २०८१ (घ) नामक ऋणपत्र २०७६ चैत २८ गते निष्काशन गरेको छ । यस ऋणपत्रको सावाँ भुक्तानी मिति २०८१ चैत २८ गते हुने छ ।
त्यस्तै ६.८९ प्रतिशत विकास ऋणपत्र २०८० (घ) पनि सुचीकरण भएको छ । विकास ऋणपत्र धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ८ अनुसार २०७७ असार १ गते भएको निर्णय अनुसार सुचीकरण गरिएको हो । २०७७ वैशखख ८ गते निष्काशन भएको उक्त ऋणपत्रको अवधि २०८० बैशाख ८ गते सकिने छ ।
त्यसैगरी ६.४९ प्रतिशत विकास ऋणपत्र २०८२ (घ) पनि सुचीकरण भएको छ । सो ऋणपत्र पनि गत २०७७ वैशाख २२ गते निष्काशन भएको थियो भने २०६२ वैशाख २२ गते सावाँ व्याज भुक्तानी हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
तथ्यांक नआएको भन्दै मौद्रिक नीति समीक्षा अवधि बढाइयो, संशोधन भयो कार्यविधि २०७३
बैशाख २६, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार