संस्थागत लगानी गर्न चाहनेलाई धितोपत्र बोर्डको ३५ दिने सुचना
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार २२:१९:२९
१६ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा नियमावली २०७३ को नियम २५ ग को उपनियम ५ तथा बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा ३ बमोजिम योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न चाहानेसँग निवेदन माग गरेको छ ।
बोर्डले गत भदौ ३ गते पहिलो पटक ३५ दिने सुचना मागेको छ । सोही सुचना अुनुसार संस्थगत लगानीकर्ताको रुपमा काम गर्न चाहने सुचीकृत संगठित संस्था, सामुहिक लगानी कोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामुहिक लगानी कोष योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापरी र नेटवर्थ न्यूनतम १० करो भएका धितोपत्र लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीले निवेदन पेश गर्नुपुर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार