कोरोनाले दिदी बहिनीकै मृत्यु
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार १९:२:५२
२१ भदौ, विराटनगर । मोरङको विराटनगरमा कोरोनाले दिदीबहिनीकै मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ मा ७० वर्षीय वृद्धको २३ भदौमा मृत्यु भएको थियो । उनको मृत्यु कोरोनाले नभई स्वभाविक कालगतिले मृत्यु भएको हो ।
तर उनका दुई छोरीको भने कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । भदौ ९ गते ४० र ४३ वर्षीया दुवै छोरीको कोरोनाका कारण मृत्यु भएको हो । वृद्धमा बुढेसकालसँगै रोग रहेपनि छोरीहरुमा भने कुनै रोग थिएन ।
तर कोरोनाकै कारण दुई दिदीबहिनीको मृत्यु भएको विराटनगर– ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले बताए । एकै परिवारका ३ जनाको मृत्यु भएपछि अरु ७ जना आफन्तलाई पनि कोरोना देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार