चौधरी ग्रुपको कारखानामा भित्रियो कोरोना, वाईवाई चाउचाउ खाँदा होशियार !
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार २३:२५:०
२१ भदौ, काठमाडौं । अब वाईवाई चाउचाउ खाँदा होशियार हुनुपर्ने भएकाे छ । बर्दियाको बासगढीमा रहेको वाईवाई चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यस्ताे अवस्था सिर्जना हाे ।
यद्दपि खाद्यान्न वा तरकारीबाट कोरोना भाइरस नसर्ने विज्ञहरुले दावी गरिरहेता पनि चाउचाउको ताजा प्याकेटमार्फत कोरोना सर्ने संभावना अधिक रहने गरेको छ । किनभने तीनै कोरोना विज्ञहरुको भनाई अनुसार उक्त चाउचाउको प्याकेट प्लाष्टिकले बनेको हुन्छ र प्लाष्टिकमा कोरोनाका किटाणु अधिक समय रहने गरेको विज्ञहरुकै मत छ ।
नेपालबाट विश्वका अर्बपतिकाे सुचीमा परेका एक मात्र अर्बपति विनोद चौधरीको उद्योगमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको छ । ठूलाे संख्यामा कर्मचारीलाई कोरोना देखिएपछि विनोद चौधरीको चाउचाउ उद्योग शिल गरिएको हो । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा एकै दिन उद्योगका ४२ जनामा कोरोना पुष्टि भएको थियाे । यसअघि पनि कम्पनीका कर्मचारीहरुमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा ४२ जनामा पनि पोजेटिभ देखिएको हो ।
कर्मचारीमा कोरोना देखिएपछि उद्योगलाई सिल गरिएको छ । चौधरी ग्रुपका मालिक एवम् सांसद विनोद चौधरीलाई पनि कोरोना पुष्टि भई हाल निकाे भइसकेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार