विराटनगरमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
नेपालबहस संवाददाता
भदौ २१, २०७७ सोमबार २:१:२९
२१ भदौ, विराटनगर । मोरङमा मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । विराट मेडिकल कलेजमा बुढीगंगा गाउँपालिका– ४ का ५२ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
तीन दिनअघि अस्पताल भर्ना भएका उनलाई निमोनियाको समस्या देखिएको थियो । उपचारका क्रममा उनको आइतबार दिउँसो साढे ३ बजे मृत्यु भएको थियो । मृत्युपछि कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको हो । मृतक पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या पनि थियो । दीर्घरोग भएका व्यक्तिमा कोरोना संक्रमणको दर र मृत्युको सम्भावना उच्च हुन्छ् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको शंखमूलमा आगलागी
बैशाख १६, २०८१ आइतबार
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते
बैशाख १६, २०८१ आइतबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै प्रवेश पास पाइने !
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
इलाम - २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार