रथयात्राको झडपमा सलंग्न ६ जनालाई कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार १९:५३:११
१९ भदौ, काठमाडौँ । गएको विहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा पक्राउ परेकामध्ये ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । झडपमा संलंग्न भएर पक्राउ परेका २० जनामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
म्याद थपका लागि अदालत लैजानु अघि गरिएको कोरोना परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ९ जनाको रिर्पोट आउन अझै बाँकी छ । विहीबार युवाहरुको बलमा रथ तान्न लाग्दा प्रहरीले अवरोध गरेको थियो । प्रहरीले अवरोध गरेपछि आक्रोशित भएका युवाले ढुंगामुढा गर्दा केही प्रहरी र युवा घाइते भएका थिए । झडपमा संलग्न ६ जनालाई कोरोना पुष्टि हुँदा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीर्ला पनि कोरोना देखिएको छ । यसले झडपमा परेको, संलग्न भएका धेरैलाई कोरोनाको आशंका गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार