डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १४:५९:३३
२४ भदौ, काठमाडौं । प्रदेश प्रहरी कार्यालय प्रदेश १ का प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’ ईश्वरबाबु कार्कीलाई कोरोना पोजेटिभ देखिएको छ । डीआईजी कार्कीको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा मंगलबार पोजेटिभ देखिएको हो ।
डीआईजी कार्कीसहित ५ जनाको स्वाब परीक्षण गर्दा परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो भने ५२ बर्षीय कार्कीको भने रिपोट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले जनाएको छ । प्रदेश १ मा ३ सय ५५ प्रहरी संक्रमित भएका छन् भने २ सय २० जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार