विराटनगरको कोशी अस्पतालमा महिलाको मृत्यु
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शनिबार ०:४३:३१
२६ भदौ, विराटनगर । मोरङको विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कोशी अस्पतालमा शुक्रबार साँझ उपचार गराईरहेकी वृद्धाको मृत्यु भएको हो ।
मोरङको ग्रामथान गाउँपालिका २ की ७० वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बिहीबार संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि रातिनै कोभिड अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको सिग्देलले बताए।
वृद्धमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने लगायतका धेरै समस्या देखिएको थियो । यससँगै विराटनगरमा कोरोनाले मृत्यु हुने संक्रमितको संख्या १७ पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार