‘सत्र पुष्प पत्रहरु : हुर्कदै गर्दाका कथाहरु’ सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बिहिबार १:५९:४४
३१ भदौ, काठमाडौं । भर्जिनियाका दोश्रो पुस्ताका किशोर किशोरी सुकृति शर्मा तथा साइमन शर्माका ‘सत्र पुष्प पत्रहरु : हुर्कदै गर्दाका कथाहरु’ नामक पुस्तक सार्वजनिक भएको छ ।
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका ‘सत्र पुष्प पत्रहरु : हुर्कदै गर्दाका कथाहरु’ नामक पुस्तक सार्वजनिक भएको छ ।
यी लेखकहरुले ‘सत्र पुष्प पत्रहरुस् हुर्कदै गर्दाका कथाहरु’ नामक पुस्तक हालसालै लेखेका छन । यो पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग ‘प्रि-अर्डर ‘का लागि खुला गरि सकेको छ । सेप्टेम्बर १५ आज देखि सार्वजनिक भएको छ ।
सुकृति शर्मा हाल फेयरफ्याक्स काउन्टीमा १२ कक्षामा अध्ययन गर्छिन भने साइमन शर्मा कक्षा ७ मा पढ्छन । सुकृतिका बिगतका लेखहरु अमेरिकाको राष्ट्रिय स्तरका पत्रिकामा समेत प्रकाशित भएका छन्। उनका लेखले पत्रपत्रिकामा बालबालिकाका मुद्दाहरु सफल रुपमा उठाएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
सन्दीपलाई भिसा दिन दबावका लागि अमेरिकन राजदूतावास घेर्न जाँदै युवा
जेठ १६, २०८१ बुधबार
यार्सागुम्बा संकलनको पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु, सुरक्षा व्यवस्थापन कडा
जेठ १६, २०८१ बुधबार