कोरियन स्याङयोङ्ग गाडीमा ५ लाखसम्मको छुट, स्वास्थ्यकर्मी र प्रहरीलाई थप १ लाख
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार १६:३१:५७
७ असोज, काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आईएमएस ग्रुप अन्तर्गतको, आईएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” स्कीम सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत गाडी खरिद गर्न चाहाने ग्राहकहरूले Korean luxury SUV, XLV मा ३ लाखसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवा XLV सँग एक्सचेन्ज गरेबापत २ लाख थप एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिने जनाएको छ । साथै आईएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्षसम्म निःशुल्क बीमा, २५ हजार बराबरको निःशुल्क एक्सेसोरिज, सात बर्षसम्मको सजिलो कर्जा सुविधा, तीन बर्षको वारेन्टि र निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्षसम्म) दिने भएको छ ।
यो स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गतेदेखि असोज २० गते सम्ममात्र हुने कम्पनीले जनाएको छ ।
कस्तो गाडी हो स्याङयोङ्ग ?
स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीका गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुलकारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन् ।
उनीहरुका अन्य मोडलहरु जस्तै SUVs, Pickup trucks र MPVs रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार