स्याङयोङ्ग गाडीको ‘सुपर डिस्काउन्ट’ योजनामा अफरै अफर
नेपालबहस संवाददाता
असोज ७, २०७७ बिहिबार १:१२:३८
७ असाेज, काठमाडाैं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ योजनामा विभिन्न अफरहरु ल्याएको छ।
यस अफरअन्तर्गत ग्राहकले कोरियन गाडी एसयुभी, एक्सएलभी किन्दा ३ लाख छुट पाउने भएका छन्। ग्राहकहरुले आफ्ना पुराना गाडीहरु टिभोली वा एक्सएलभीसँग साटेबापत २ लाख ‘एक्सचेन्ज बोनस’ पनि पाउँनेछन्। त्यसैगरी, कोभिड वारियर्सहरु ‘डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी र प्रहरीहरु’ लाई थप १ लाख छुट दिने कम्पनीले बताएको छ।
स्याङयोङ्गले दिने अफरहरुमा एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैयाँ बराबरको निःशुल्क पार्टसहरु, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी र निःशुल्क सर्भिसिङ ‘चार पटकसम्म’ रहेको छ । स्याङयोङ्गको यो अफर बुधबारदेखि असोज २० गते सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार