तरुण दल सुनसरीका पूर्व अध्यक्ष देवकोटालाई २ लाख बढी उपचार सहयोग
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार १९:१५:१३
८ असोज, काठमाडौं । मृगौला रोगबाट पीडित नेपाल तरुण दल सुनसरीका पूर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि २ लाख बढी सहयोग रकम जुटेको छ ।
नेपाली कांग्रेसका युवा नेता काठमाडाैं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी, नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य शंकर खड्का, नेपाली कांग्रेस तरुण विभागका सदस्य विकास उप्रेती लगायतको सहयोग र पहलले अमेरिकाबाट २ लाख २३ हजार ४० रुपैयाँ संकलन भएको नेपाल तरुण दलका अध्यक्ष जीतजङ बस्नेतले जानकारी दिएका छन् ।
प्रवासमा बसेर पनि संगठनका बिरामी सदस्यप्रति अपार माया देखाएर सहयोग रकम पठाएको भन्दै तरुण दलका अध्यक्ष बस्नेतले प्रेस विज्ञप्ती निकालेर धन्यवाद दिएका छन् । साथै मृगौलापीडित देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना पनि विज्ञप्तीमा गरिएको छ ।
मृगौलापीडित देवकोटालाई सहयोग गर्नेको नामावली :
१. हरिबोल भण्डारी
२. शंकर खड्का
३. विकास उप्रेती
४. गौरीराज जोशी
५. सुनिल शाह
६. अन्नत सुबेदी
७. प्रमोद सिटौला
८. गुप्ता जोशी
९. अमृत सापकोटा
१०. कृष्ण जीवी पन्त
११. उज्जवल खत्री
१२. राजु बम्जन
१३. अमृत कट्टेल
१४. रघु सुवेदी
१५. राजन त्रिपाठी
१६. प्रविन घिमिरे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार