बर्षाले विराटनगरका २५ सय घर डुबानमा
नेपालबहस संवाददाता
असोज ९, २०७७ शनिबार १:३१:४५
९ असोज, विराटनगर । लगातारको बर्षाले मोरङको विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ । विराटनगरको दक्षिणी क्षेत्रका करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् ।
उनका अनुसार भारतले निर्माण गरिदिएको एकिकृत भन्सार जाँच परियोजना आईसीपी, आईसीपी जोड्ने सडक र कोशी राजमार्गका कारण दक्षिणी क्षेत्र डुबानमा परेको हो । चार दिनयता परेको वर्षाका कारण करिब दुई हजार पाँचसय घरमा पानी पसेको बताउँदै उनले निकासका लागि महानगरपालिकाले पहल गरिरहेको बताए ।
भारतले निर्माण गरिदिएको ड्याम जस्तै सडकको विषयमा आवाज उठाउँदा पनि सम्बोधन भएको छैन् । सडक र आईसीपी परियोजना महानगर मातहत नपर्ने बताउँदै उनले केन्द्र सरकारलाई आग्रह गर्दा सरकारले समस्या सामधान गर्न चासो मेयर पराजुलीको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार