हुम्लाका होटेल–पसल अनिश्चितकालका लागि बन्द
नेपालबहस संवाददाता
असोज १६, २०७७ शनिबार २:४३:४३
१६ असोज, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित पसल एवं होटल अनिश्चितकालका लागि पूर्णरुपमा बन्द गरिएको छ । हुम्ला उद्योग वाणिज्य संघको बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना संक्रमणको जोखिम बढेकाले बजारमा सञ्चालित पसल, होटल तथा अन्य व्यवसाय आजदेखि बन्द गराउने निर्णय गरेको थियो ।
जिल्लामा तीन नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि सिमकोट बजार क्षेत्र बन्द गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार