बलात्कारीलाई हिरासतबाट छुटाउन प्रहरीको सलंग्नता ! नक्कली डीएसपी पक्राउ
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १९:२१:१५
२० असोज, जनकपुर । बलात्कारीलाई प्रहरी हिरासतबाट छुटाउन प्रहरीकै सलंग्नता हुने गरेको समाचार बेला बेला आउँछन् । तर यहाँ प्रहरीको नक्कली डीएसपी बनेर बलात्कारीलाई खुलेआम हिरासतबाट छुटाउन लागेको घटना सार्वजनिक भएको छ ।
बलात्कार आरोपमा पक्राउ परेका सिरहाका २३ बर्षीय शिवकुमार साहलाई हिरासतबाट छुटाउने दाबीसहित ३५ हजार रुपैयाँ ठगी गर्ने नक्कली डीएसपी पक्राउ परेका हुन् । ती नक्कली डीएसपी बनेर ठगीका लागि बलात्कारीलाई छुटाउने प्रपञ्चमा लागेका थिए ।
सिराहाकै बरियारपट्टी गाउँपालिका ४ का २३ वर्षीय शिवकुमार साह बलात्कार आरोपमा केही दिनअघि पक्राउ परेका थिए । पक्राउ परेका साहलाई रिहा गराइदिने नाममा शिवका भाई मुकेशसँग रु ३५ हजार लिने अर्नामा गाउँपालिकाका मोहम्द जाबीर समातिएका हुन् । उनी नक्कली डीएसपी बनेर बलात्कार छुटाउन लागि परेका थिए ।
‘बलात्कार आरोपीलाई छुटाइदिने भन्दै झुठो प्रलोभन देखाएर पीडक परिवारसँग ३५ हजार रुपैयाँ लिएको पाइएपछि जाबिरलाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम पौडेलले बताए । जाबिर नक्कली डीएसपी बनेर बलात्कार मुद्दा मिलाउन सक्रिय रहेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
बन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार