एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण बाजी गर्नुको कुनै तुक छैन : धनराज गुरुङ
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १५:२२:१९
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण बाजी गर्नुको कुनै तुक नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै नेता गुरुङले जो कसैले पनि एकलाई अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण गर्नु अहिले आवश्यकता नभएको बताएका हुन् ।
उनले अगाडि लेखेका छन्, तसर्थ लाभको पदमा गएका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं। छानबिनका लागि शक्तिशाली आयोग गठन गरौं। तेसो एक व्यक्तिले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण गर्नु भन्दा पनि आयोगको छानबिनबाट भ्रष्टाचारी ठहर भए कारबाही गरौं। उनले भनेका छन् ।
अन्यथा भ्रष्टाचारको मामिलामा ‘माछो-माछो भ्यागुतो’ त भइरहेकै छ। पछिल्लो समय भ्रष्टाचारीलाई कार्वाही नहुदा भ्रष्टचार मौलाउदै गएको छ ।
एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण बाजी गर्नुको कुनै तुक छैन। तसर्थ लाभको पदमा गएका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं। छानबिनका लागि शक्तिशाली आयोग गठन गरौं। आयोगको छानबिनबाट भ्रष्टाचारी ठहर भए कारबाही गरौं। अन्यथा भ्रष्टाचारको मामिलामा “माछो-माछो भ्यागुतो” त भइरहेकै छ।
— Dhan Raj Gurung (@dhanrgrg) October 9, 2020
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ, एक फरार
जेठ ८, २०८१ मंगलबार
जसपा नेपालको रिट ढुंगाना र मुसलमानको इजलासमा
जेठ ८, २०८१ मंगलबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ ८, २०८१ मंगलबार
नाम राखेर संसदीय समिति बनाउने टीओआरमा सहमति
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने ८ जनाले पोले पशुपति विकास कोषका कोषाध्यक्ष सुवेदीको नाम
जेठ ८, २०८१ मंगलबार
कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार