चलचित्र पर्दाफासमा मिरा कार्कीको झिलिमिली झिलिमिली
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १७:३१:४०
२ कात्तिक, काठमाडौं । कुनै पनि नेपाली चलचित्र सफल हुनुमा त्यस भित्र समाबेस गीत संगीतको पनि महत्वपुर्ण भूमिका हुने गर्दछ । त्यसैले पनि कलाकारहरुले उक्त मसलाका लागि निकै मेहनत गर्ने गरेका हुन्छन् ।
यसैलाई ध्यानमा राखेर अहिले नेपाली चलचित्र ‘पर्दाफास’मा समाबेस गीत ‘झिलिमिली झिलिमिली’ सार्बजनिक भएको छ । गीतको अडियोको प्रस्तुति मिरा कार्कीको भएता पनि भिडियोलाई बसन्त राना, निर्मल दर्नाल र बिष्णु कार्कीले निर्माण गरेका हुन् । प्रस्तुत गीतमा मिरा कार्की र बि।बि अनुरागीको स्वर रहेको छ ।
नेपालीहरुको दोश्रो महान चाड दिपावली नजिक आइरहंदा, झिलिमिली बत्तिको चाड रङ्गयाउन यस गीतले राम्रो भूमिका खल्नेमा कलाकारहरु ढुक्क रहेका छन् । यस गीतलाई गायिका मिरा कार्कीले आफ्नो प्रस्तुतिमा तयार गरेकी थिइन् । तर पछी चलचित्र पर्दाफासका लागि माग भए पश्चात उनले यस गीतलाई उक्त चलचित्रमा समाबेस गर्नु अनुमति दिएकी हुन् ।
बि।बि अनुरागिको संगीतले भरिएको गीतलाई गीतकार बिष्णु कार्कीले कोरेका हुन् । विष्णुले यस अघि पनि थुप्रै गीतहरुलाई लिपिबद्ध गरिसकेका छन् । यस गीतको भिडियोलाई सुदन धितालले निर्देशन गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन ललित सिंह साउदले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार