स्याङ्जामा जिप दुर्घटना हुँदा ५ घाइते, एकको मृत्यु : चालक फरार
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार १७:४०:६
२३ कार्तिक, स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भिरकोट नगरपालिका -५ मा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्, भने जिप चालक फरार रहेका छन् ।
स्याङ्जाको भिरकोट नगरपालिका बयरघारी फाँटदेखि पकान ,धान र पराल बोकेर जाँदै गरेको महेन्द्र कम्पनीकाे लु २ च २६९६ नम्बरको जिप आज बिहान करिव सवा ६ बजे सोही नगरपालिका – ५ स्थित हर्खौदीमा जिप अनियंत्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतक सोही ठाउँका असीम सेन रहेको प्रहरीले जनाएको छ
जिप कच्ची सडकबाट करिब ३० मिटर तल खस्न जिपमा सवार ५ जना घाइते भएका हुन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुको स्वास्थ्य उपचारको लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार