कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १७:१५:५८
७ मंसिर, काठमाडौं । नेपाल टेलिभिजनमा प्रसारण भइरहेका आधा दर्जन टेलिशृखलाहरुमध्ये गोलमालको चर्चा पछिल्लो ह्वात्तै आकाशिएको छ । भद्रगोल, मेरी बास्सै जस्ता चचिृत शृखलाको टिम फुट्नु, सक्किगोनी जस्ता हाँस्य शृखला अन्य टेलिजिनमा गइरहेका बेला गोलमालले आफ्नो उचाई बढाउन सफल भएको छ ।
विगत ३ वर्षदेखि एनटिभीमा प्रसारण हुँदै आएको गोलमाल एकपछि अर्को गर्दै युट्युवमा ट्रेण्डिगंमा आउनु र एनटिभीको टिआरपीमा पनि अग्रस्थानमा रहेको गोलमालका निर्माता परशुराम रिजालले बताए । गोलमालले चर्चा कमाउनुमा टिमको निरन्तरको मेहेनत नै खास कसी भएको निर्माता रिजाल बताउँछन् ।
नेत्र राउतले निर्देशन गर्दै आएको शृखलामा चर्चित हाँस्यकलाकार पवन खतिवडा म्याकुरी, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल खुईली, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्ग बहादुर पुनमगर खबपु, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
निर्देशक नेत्र राउतकै कथा र निर्देशन रहको शृखलाले चर्चा कमाइरहेका बेला यसको निरन्तरताका लागि आँफु अहोरात्र लागिपरिरहेको बताए । उनले भने कलाकारिता काम गर्दै जाँदा सिक्ने विषय पनि हो ।
समयको परिवर्तनसँगै हामीले कार्यक्रमलाई पनि थप परिमार्जित गराउँदै लैजाने छौँ । शृखला हरेक बिहिबार राती नेपाल टेलिभिजनमा ८ बजेर ५० मिनेटमा र युट्युवमा बिहिबार नै ९ बजेर ३० मिनेटमा प्रशारण हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार