गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार १४:३७:३०
१२ मंसिर, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा ईस्मा ४ का ६५ बर्षिय डम्बर बहादुर धिताल, ३३ बर्षिय चिव दर्लामी, ३० बर्षिय वसन्त दर्लामी, ३३ बर्षिय धन बहादुर अक्षामी र ८० बर्षिय सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परि घाइते भएका २ जना लाई जिल्ला अस्पताल तम्घास ल्याउने तयारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार