किरणकाे मेरी सोल्टिनी सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार २३:१०:१५
१२ मंसिर, काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ ।
गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन् ।
भिडियोमा पल शाह, वर्षा राउत, सुरज श्रेष्ठ,सोम्या श्रेष्ठ फिचर्ड छन् । भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन् । भिडियो बिके क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार