कोरोना बीमा भुक्तानी ३ दिनभित्र गर्न सरकारको ताकेता
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ बिहिबार २३:४८:३९
१८ मंसिर, काठमाडौं । सरकारले कोरोना बीमा तत्काल भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको छ । यसअघि ७ दिनभित्र कोरोना बीमा भुक्तानी गर्नु भन्ने निर्देशन पालना नभएका बेला अर्थ मन्त्रालयले बीमा समितिलाई फेरि ३ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको हो ।
अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नहुनुको कारण खुलाउन र तत्काल जवाफ पठाउन पनि भनेको छ । अर्थ मन्त्रालयले कोरोना बीमा भुक्तानीको समस्या समाधानका लागि समितिबाट भइरहेका प्रयासबारे यतार्थ जानकारी दिन पनि भनेको छ ।
अझै १३ हजार भन्दा धेरैको कोरोना बीमाको रकम भुक्तानी हुन बाँकी छ । बीमा कम्पनीले भुक्तानी नगर्दा पछिल्लो समय उपभोक्ता मारमा परेका छन् भने बीमा कम्पनीप्रति आक्रोशित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार