श्री इन्भेष्टमेन्टले नाफाबाट ८ करोड ७२ लाख बाँड्ने
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शनिबार १:२८:५४
१९ मंसिर, काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको हिजो बसेको संचालक समितिले आर्थिक वर्ष २०७६/७७को मुनाफबाट शेयरधनीलाई १०.५३ प्रतिफल दिने घोषणा गरेको छ ।
कम्पनीको हिजो बसेको सञ्चालक समिति बैठकले ७.३७ प्रतिशत बोनस शेयर र ३.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । ६ करोड १० लाख ९९ हजार ८७९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँ नगद बाँड्नेछ ।
प्रस्तावित वितरणयोग्य नाफा स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । हाल श्रीको चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ छ । प्रस्तावित बोनस शेयरपछि पुँजी ८९ करोड १ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
मल्टिपर्पस फाइनान्सको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
फागुन १८, २०८० शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङ २८५३ मतले अगाडि, रुख र मुढाबीच टक्कर
बैशाख १७, २०८१ सोमबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
६ सय परिवारका लागि लिफ्ट आयोजना
बैशाख १७, २०८१ सोमबार
नेपालगञ्ज रङ्गशाला सुनसान
बैशाख १७, २०८१ सोमबार
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
बैशाख १७, २०८१ सोमबार
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, दमनभन्दा अभिषेक २५९ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार