भारत २ सय ४४ रनमै अलआउट
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार १७:२२:३१
३ पुष, काठमाडौं । अष्ट्रेलियासँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा भारत २ सय ४४ रनमै अलआउट भएको छ । एलिडेडमा टस जितेर पहिले व्याटिङ थालेको भारतले कप्तान विराट कोहलीको अर्धशतक मद्दतमा २ सय ४४ रन बनाउन सफल भएको हो ।
कोहलीले ७४ रन बनाउँदा अरु व्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । उपकप्तान आजिन्क्या रहाणेले ४२ रन बनाउँदा चेतेश्वर पूजाराले ४३ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले ४ तथ प्याट कुमिन्सले ३ विकेट लिए ।
आजै आफ्नो पहिलो पाली थालेको अष्ट्रेलियाले खराब शुरुवात गरेको छ । उसले ओपनर व्याट्सम्यान म्याथ्यु वाडेलाई ६ रनमै गुमाएको छ । भारतका जस्प्रित बुम्राहले पहिलो विकेट लिएका छन् । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले यसअघि ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको छ भने एकदिवसीय श्रृंखला गुमाएको छ ।
तर टेस्ट सिरिज जित्ने लक्ष्य राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध
बैशाख २१, २०८१ शुक्रबार
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार