होटल सोल्टीका लगानीकर्ताकाे हातखाली, पुष २९ मा ४६ औं वार्षिक साधारणसभा
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १९:४०:२६
६ पुष, काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ बाट लाभांश वितरण नगर्ने जनाएको छ । होटलले लाभांश प्रस्ताव नगरी आगामी पुष २९ गते वार्षिक साधारण सभा बोलाएको हो ।
गत पुष ३ गते शुक्रबार बसेको होटलको २३१ औं संचालक समितिको बैठकले आगामी पुष २९ गते ४६ औं वार्षिक साधारणसभा बोलाएको हो । सोही कार्यको लागि आगामी पुष १५ देखि २९ गतेसम्म १५ दिनका लागि शेयरधनी दर्ता किताब बन्द(बुकक्लोज) गर्ने निर्णय गरेको छ । होटलले बिहान ११ बजे रजिष्टर्ड कार्यालय, ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट साधारण सभा बोलाएको कम्पन िसचिव लिलबहादुर खत्रीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार